१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


गान्धीको आत्मकथा ‘सत्याग्रहको खोजी’ सार्बजनिक


0
Shares

गान्धी जयन्तीको अवसर पारेर भारतीय दूतावासले आज काठमाडौंमा गरेको कार्यक्रममा ‘सत्याग्रहको खोजी’को नेपाली अनुवाद सार्वजनिक गरिएको हो ।

पुस्तकको विमोचन नेपाली कांग्रेसका नेता प्रदीप गिरी र भारतीय राजदूत मन्जिभसिंह पुरीले गरेका हुन् ।