
बिहिबार धटस्थापनाको शुभ साईटमा काठमाडौंको हनुमानढोका स्थित दशैं घरमा जमरा रौप्दै ।
दशैंको लागि बिहिबार देखि खाद्य संस्थानले बिक्री सुरु गरेको च्याङरा छान्दै उपभोक्ता । खाद्य संस्थानले च्याङरा प्रति किलो रु ६७५मा बिक्री गरिरहेको छ ।
फोटोः ईमेजखबर
3:13 pm, Thu, 21 September 17
बिहिबार धटस्थापनाको शुभ साईटमा काठमाडौंको हनुमानढोका स्थित दशैं घरमा जमरा रौप्दै ।
दशैंको लागि बिहिबार देखि खाद्य संस्थानले बिक्री सुरु गरेको च्याङरा छान्दै उपभोक्ता । खाद्य संस्थानले च्याङरा प्रति किलो रु ६७५मा बिक्री गरिरहेको छ ।
फोटोः ईमेजखबर
प्रतिक्रिया दिनुहोस्