१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सूक्तिसङ्ग्रह सार्वजनिक


0
Shares

शनिबार राजधानीमा एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, सदस्यसचिव जीवेन्द्रदेउ गिरीलगायतले संयुक्तरुपमा पुस्तक विमोचन गरे ।

कार्यक्रमका वक्ताहरुले सूक्तिसङ्ग्रहले नेपाली साहित्यमा उक्ति पनि पर्दछ भन्ने बहस गर्नुपर्ने बेला आएको बताए ।

पुस्तकमा लेखकले विभिन्न विषयमा रहेर एक हजार ३० ओटा उक्तिहरु समावेश गरेका छन् ।

अधिकारीको यो सातौं कृति हो ।