१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


साहित्यकार मिश्रको ‘नेपाली पुरस्कारको इतिहास’ सार्वजनिक


0
Shares

वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सो पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तकमा नेपालमा प्रदान गरिने विभिन्न पुरस्कार र पुरस्कृत ब्यक्तिहरुको विषय समेटिएको छ । कार्यक्रममा डा.सुरेन्द्र केसीले पुस्तकले नयाँ प्रतिभाहरुलाई प्रोत्साहित गर्ने धारणा राखे ।