८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


ट्रान्सनको नयाँ मोबाइल सेट सार्वजनिक


0
Shares

बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी महालक्ष्मीले ट्रान्सनको नयाँ मोबाइल सेट सार्वजनिक गरेको हो ।

कम्पनीले टेक्नो स्मार्टफोनअन्तर्गत् आइ ७, सीएक्स एयर, डब्लुएक्स ३ र डब्लुएक्स ४ मोडलका नयाँ सेट नेपालमा भित्र्याएको हो ।

नेपालभर ट्रान्सनको ५० ओटा सर्भिस सेन्टर हुने महालक्ष्मीका महाप्रबन्धक सन्तोष भण्डारीले जानकारी दिए ।