
जन्मजयन्तीका अवसरमा आज ललितपुरमा गरिएको कार्यक्रममा ‘सम्झनाका श्रद्धाञ्जली पुष्प-डा.नारायणगोविन्द अमात्य’ नामक स्मारिका विमोचन गरिएको छ ।
वरिष्ठ संस्कृतिविद् डा. सत्यमोहन जोशीले स्मारिकाको विमोचन गरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय क्षयरोग केन्द्रका अध्यक्ष देवेन्द्रबहादुर प्रधानलगायतले स्वर्गीय अमात्यले चिकित्सा तथा समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्