१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सुविधा सम्पन्न अस्पताल बन्ने भएपछि स्थानीय हर्षित


0
Shares

स्वास्थ्य मन्त्रालयमार्फत इलाम डिभिजन कार्यालयले अस्पताल निर्माणका लागि टेन्डर आह्वान गरिसकेको छ । ३० करोड रुपैयाँको लागतमा ५० शैयाको अस्पताल निर्माणका लागि टेण्डर आह्वान गरिएको अस्पताल विकास समितिका अध्ययक्ष दीपक नेपालले जानकारी दिए ।

अत्याधुनिक सुविधासहितको अस्पताल निर्माणपछि पूर्वी पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रका सर्वसाधारणलाई सहज हुने छ ।