११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बेदब्यासको जन्मभूमी तनहुँमा धुमधाम अवतरण दिवस


0
Shares

आज बेद्ब्यासको जन्मभूमी तनहुँको दमौली बजारमा बाजागाजासहित नगर परिक्रमा गरि बेदव्यासको अवतरण दिवस मनाइँदैछ ।

हिन्दु धर्मका प्रमुख ग्रन्थकार श्रीकृष्ण दैपायनको ब्यासको अवतरण दमौलीमा भएको मानिन्छ । यस अबसरमा दमौलीको अनसन चौतारीमा शोभा यात्रा गरिएको छ ।

व्यासको प्रचारका लागि भने उनको नाममा ब्यासका अधेता काशीनाथ न्यौपानेको सकृयतामा १ सय ८ फिट अग्लो मूर्ती निर्माणको तयारी चलेको छ ।

व्यास नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा समाजका विभिन्न क्षेत्रका ब्यक्ति हरुको सहभागिता रहेको थियो ।