११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


डा.ज्ञवालीको महाकाव्य ‘स्वप्नदृष्टि’ सार्वजनिक


0
Shares

काठमाडौंमा गरिएको कार्यक्रममा वरिष्ठ वाम चिन्तक तथा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले महाकाव्यको विमोचन गरेका हुन् ।

‘स्वप्नदृष्टि’ महाकाव्यमा लेखक ज्ञवालीले छिमेकी मित्रराष्ट्र चीन र उत्तर कोरियाको १४ दिने भ्रमणका बेला देखिएका विशेष घटना र आफ्नो अनुभवलाई समेटेका छन् ।