२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


ईस्लाम धर्माबलम्बीहरुको पर्व इदुल फित्र


0
Shares

ईस्लाम धर्माबलम्बीहरुको पर्व इदुल फित्रको दिन राजधानीको कास्मिरी मस्जिदमा प्रथना गर्न गदै ईस्लाम धर्माबलम्बीहरु । एक महिनाको पवित्र रमदान ब्रत समापन पछि इदुल फित्र मनाइने गर्दछ । फोटोः सुनिल/ ईमेजखबर