
फाइल फोटो
कृष्णलक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा बिहीबार (आज) यहाँ आयोजित कार्यक्रममा उनलाई सम्मानसहित रु ५१ हजार प्रदान गरिएको हो । विकट पहाडी क्षेत्रमा स्वास्थ्य सेवा पुर्याएबापत गतवर्ष डा.लोचन कार्की सम्मानित भएको थिए ।
प्रतिष्ठानका अध्यक्ष रोशन श्रेष्ठले प्रतिष्ठानले स्थापनाकालदेखि विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आइरहेको जानकारी दिए ।
पूर्वअर्थमन्त्री एवम् प्रतिष्ठानका सदस्य शकंर कोइरालाले प्रतिष्ठानका गतिविधिका बारेमा जानकारी दिएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्