१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


‘भोकमरी र कुपोषण विरुद्धको अभियानलाई नीतिमार्फत कार्यान्वयन गर्नुपर्ने’


0
Shares

बालवालिकाको हित र कुपोषण अन्त्यको क्षेत्रमा क्रियाशिल विभिन्न संघ–संस्थाका प्रतिनीधिहरु सहभागी अन्तरक्रियाले भोकमरी र कुपोषण अन्त्यका लागि लिनुपर्ने नीति र कार्यान्वयन गर्नुपर्ने विषयबारे सरकारलाई सुझाव दिनेछ ।

भोकमरीविरुद्धको अभियानले आयोजना गरेको अभियान अन्तर्गत देशका विभिन्न भागमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने छ ।