
अन्य औषधि पसलमाभन्दा अस्पतालबाट सञ्चालित फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको अस्पतला विकास समितिका अध्यक्ष दीपक नेपालले जानकारी दिए ।
यसअघि अस्पतालमा फार्मेसी नहुँदा सेवाग्राहीले औषधि पसल तथा मेडिकलबाट औषधि खरिद गर्दै आएका थिए ।
अस्पतालले नै आफ्नै फार्मेसी सञ्चालनमा ल्याएपछि सर्वसाधारणले राहत महसुस गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्