१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


जिल्ला अस्पतालद्वारा फार्मेसी संचालन


0
Shares

अन्य औषधि पसलमा भन्दा अस्पतालबाट सञ्चालित फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको अस्पताल विकास समितिका अध्यक्ष दीपक नेपालले जानकारी दिए ।

यसअघि अस्पतालमा फार्मेसी नहुँदा सेवाग्राहीले नीजि मेडिकलबाट औषधि खरिद गर्दै आएका थिए । अस्पतालले नै फार्मेसी सञ्चालनमा ल्याएपछि सर्वसाधारणले राहत महसुस गरेका छन् ।