१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


औषधि आयातकर्ताहरुको राजधानीमा विरोध प्रर्दशन


0
Shares

काठमाडौंको बबरमहलस्थित नेपाल औषधि व्यवस्था विभाग अगाडि भेला भएका आयातकर्ता संस्था आवद्ध व्यक्तिहरुले सरकारी निर्णयको विरोध गर्दै नारावाजी गरेका हुन् ।

अन्तर्राष्ट्रिय मापदण्डको औषधिमा रोक लगाइ एकाधिकार लाद्ने प्रयास गरिएको भन्दै उनीहरुले सरकारको आलोचना गरेका छन्।

व्यवसायीको लगानीको सुरक्षा र मजदुरहरुको अधिकारलाई सुनिश्चित गर्नसमेत उनीहरुले माग गरेका छन् ।