
स्थानीय राम उधागर सदायकी १० बर्षीया छोरी कविता सदायको झाडापखालबाट मृत्यु भएको हो ।
गाउँमा महामारी फैलिएपछि सोही गाउँपालिका बस्ने ६० बर्षीया सदामादेवी साह, २२ बर्षीया कविता सदाय, ४० बर्षीया ललिता देवी सदाय, ७० बर्षीया रेश्मा सदाय, राजेन्द्र सदायकी ५ बर्षीया छोरी सुनिता सदाय, रमेश सदायकी ४ बर्षीया छोरी राधिका सदाय, १८ बर्षीया उषा सदाय, ४० बर्षीय भुल्लु सदाय, श्रीप्रसाद सदायकी ६ बर्षीया छोरी मधु सदाय र ७० बर्षीय विवेकान्त वैरागी बिरामी परेका हुन् ।
बिरामीमध्ये समादेवी साहको धनगढीस्थित श्रमजिवी अस्पतालमा र कविता सदायको भारतको लदियानमा उपचार भइरहेको छ भने अन्यको स्थानीय क्लिनिकमा उपचार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्