११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


हरिवंशको ‘हरिबहादुर’ सार्वजनिक


0
Shares

शनिबार राजधानीमा गरिएको कार्यक्रममा लेखक आचार्य र अर्का वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले संयुक्तरुपमा उपन्यास विमोचन गरेका हुन् ।

हरिबहादुर उपन्यासमा समकालीन राजनीतिका विभिन्न घटनाक्रमको माध्यमबाट आममानिसको आकांक्षा र समाधानको उपाय प्रस्तुत् गरिएको छ ।

आगामी जेठ ५ गतेदेखि देशका विभिन्न स्थानहरुमा पुस्तकयात्रा हुने जानकारी पनि सो अवसरमा दिइएको थियो ।