११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


नर्भिक अस्पतालले महिलासँग सम्बन्धित सेवा विस्तार गर्ने


0
Shares

अस्पतालले २४ औं वार्षिकोत्सवका अवसरमा शनिबार (आज) गरिएको एक कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष बसन्त चौधरीले आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको क्यान्सर अस्पताल निर्माण गर्ने र फोर्टिससँग सहकार्य गरेर महिलासँग सम्बन्धित सेवा विस्तार गरिने घोषणा गरेका हुन् ।

उनले आगामी दिनमा अस्पतालका सेवामा अझै आधुनिक रुपमा विस्तार गर्दै लगिने बताए ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले अस्पतालका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान प्रदान गरेका थिए ।