
बिहीबार हामीसंँग कुरा गर्दै उनले देशमा हाल ६ सयमात्र चिकित्सक रहेकोमा संघीयतामा गएपछि ३३ सय चिकित्सक आवश्यक पर्ने बताए ।
स्वास्थ्य पुर्नसंरचना कार्यक्रम मार्फत अबको सात बर्षभित्र स्वास्थ्य क्षेत्रको विकास गर्ने गरी एकिकृत स्वास्थ्य पुर्वाधार विकास परियोजना ल्याउने प्रस्ताव पेस गरेकोपनि उनले जानकारी दिए ।
स्वास्थ्य क्षेत्र संघीयतामा जादा प्रत्येक अस्पतालले नै चिकित्सक उत्पादन गर्नुपर्ने र त्यहि जनशक्तिले नै त्यस अस्पतालमा उपचार गर्नुपर्ने व्यवस्था गर्न लागेकोपनि बताए ।
प्रतिक्रिया दिनुहोस्