११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


उपचारका लागि ‘एक कप चिया’ अभियान


0
Shares

युवा नेत्र सेवाले आयोजना गरेको कार्यक्रममा एक कप चिया दान अभियान सञ्चालन गरिएको हो ।

यसरी एक व्यक्ति वा संस्थावाट प्राप्त सहयोग रकम आर्थिक रुपले विपन्न वर्गका लागि उपचारमा खर्च गरिने छ ।

प्रत्येक वर्ष संस्थाले एक कप चिया अभियान संचालन गर्दै आइरहेको छ । यसैगरी, संस्थाले देशका विभिन्न ठाउँम शिविर संचालन गरि निःशुल्क आँखा उपचार गराउँदै आइरहेको छ ।