
नेपाल स्वास्थ्य अनुसन्धान काउन्सिलले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनले सुर्तीजन्य पदार्थ र मदिराविरुद्धको नियमलाई अझै कडाइका साथ लागू गर्ने बताए ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई अघि बढाउने भन्दै मन्त्री थापाले ‘सर्वसाधारणको स्वास्थ्य उपचार खर्चको भार कम गर्ने उद्देश्यले बीमा कार्यक्रम ल्याइएको हो’–भने ।
प्रतिक्रिया दिनुहोस्