
विश्व होमियोप्याथिक दिवसको अवसरमा काठमाडौंमा गरिएको कार्यक्रममा उनीहरुले होमियोप्याथिक चिकित्सा पद्धती सस्तो र सुलभ भएकाले यसको विकास गर्नु पर्नेमा जोड दिएका हुन् ।
होमियोप्याथिक पद्धतिलाई बैधानिक व्यवस्था गर्न उनीहरुले जोड दिए । स्वास्थ्य राज्यमन्त्री तरामान गुरुङले होमियोप्याथिक चिकित्सा पद्धतिलाई कार्यान्वयन गर्नको लागि राज्यले विशेष नीति बनाउने बताए ।
प्रतिक्रिया दिनुहोस्