
यस्तै, समाजले जिल्ला अस्पताल खोटाङलाई अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ ।
शनिबार दिक्तेलमा कार्यक्रम गरी एम्बुलेन्स र अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरिएको हो ।
खोटाङ सेवा समाज युकेले बिरामीका लागि आवश्यक अक्सिजन तथा अरु प्राथमिक उपचारका मेसिनहरुसमेत जडित एम्बुलेन्स खरिदका लागि दुई वर्ष अगाडिदेखि सहयोग संकलन अभियान चलाएको थियो ।
प्रतिक्रिया दिनुहोस्