
शनिबार आँखा अस्पतालको ४३ औं वर्षिकोत्सव समारोहलाई संवोधन गर्दै प्रधानमन्त्री दाहालले आँखा मानव जिवनका लागि महत्वपुर्ण अंग भएकाले आँखा संरक्षणको उपाय बारे जनचेतना फैलाउन पनि आवश्यक रहेको बताए ।
उनले आँखा अस्पतालाको भौतिक पुर्वाधार निर्माणका लागि छुट्टै योजना बनाएर काम गर्ने बताए ।
कार्यक्रममा आंखा अस्पताललाई सहयोग गर्ने र लामो समय सो अस्पतालामा कार्यरतहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्