११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बालबालिकामा ब्लड क्यान्सरको जोखिम बढ्दै, यी हुन् संकेत (भिडियो)


0
Shares

यदि तपाईको बच्चा हिड्दा हिड्दै थाक्न, कमजोर हुन थाल्यो, जोर्नी र जोर्नीको आसपासको ठाउ दुख्यो, तौल अस्वभाविक रुपमा घट्दै जाने, समय समयमा ज्वरो आउने जस्ता लक्षण देखा पर्न थाल्यो भने विचार पुर्‍याउनु होला, तपाईको बच्चालाई कतै ब्लड क्यान्सर त भएको छैन !

पछिल्लो समय वालबालिकामा हुने ब्लड क्यान्सर बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । बालबालिकामा ब्लड क्यान्सर किन हुन्छ भन्ने पत्ता लाग्न नसकेका कारण यसको समस्या बढ्दै गएको चिकित्सक बताउँछन् ।

किन हुन्छ ब्लड क्यान्सर ? कसरी हुन्छ निको ? विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्