
मेलम्ची खानेपानी आयोजना अन्तर्गत राजधानीका विभिन्न क्षेत्रमा पाइप जडान गर्ने कार्य भइरहँदा सडक भत्काइएका छन् । धुलाम्य सडकका कारण दैनिक राजधानीबासीको स्वास्थ्यमा असर पर्न थालेको छ ।
वातावरण प्रदूषणका कारण कस्ता समस्या देखिएका छन् ? अस्पतालमा कस्ता बिरामीको संख्या बढ्दै गएको छ ?
यिनै सेरोफेरोमा आधारित विस्तृत रिपार्टका लागि भिडियो हेर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्