९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


शिवरात्रिकै लागि रुसबाट काठमाडौं आए कलाकार, दिए प्रस्तुति (भिडियो)


0
Shares

रुसबाट आएको साँस्कृतिक टोलीले नेपाल, भारत र रुसको झन्डाकासाथ नृत्य प्रस्तुत् गर्नुका साथै रुसी संस्कृति झल्किने नृत्य प्रस्तुत् गरेका थिए ।

शिवरात्रिकै लागि भनेर रुसको साँस्कृतिक टोली नेपाल आएको हो । जसमा रुसका भूतपूर्व सैनिकहरुसमेत सामेल भएको बताइएको छ ।

भिडियो हेर्नुहोस्