
बुधबार राजधानीमा पत्रकार सम्मेल गरी सो क्लबका पूर्वअध्यक्ष तदुप्रसाद तिमल्सिनाले प्रतिस्पर्धामा पुराना र काम नलाग्ने मोबाइल फ्याक्नुपर्ने बताए ।
यसअघि, सन् २०१५ मा नेपालमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरिएको थियो ।
मोबाइल फ्याँक्नका लागि महिला, पुरुष तथा बालबालिकाका लागि छुट्टा–छुट्टै स्थान राखिने पनि जनाइएको छ ।
चल्ने अवस्थाको मोबाइल धनीले ५०० र नचल्ने अवस्थाको मोबाइल धनीले हजार रुपैयाँ तिरेर कार्यक्रममा सहभागी हुन पाउनेछन् ।
सो कार्यक्रमबाट उठेको रकमबाट मुगु जिल्लाका एक सय महिलालाई मोबाइल सेट उपलब्ध गराउने दाबी पनि सो संस्थाले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्