१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


नेता वर्षमान पुन अस्पताल भर्ना


0
Shares

                                                                              फाइल फोटो
उच्च ज्वरो आएपछि उनलाई धापासीस्थित ग्रान्डी अस्पताल भर्ना गरिएको हो ।

नेता पुन हाल नर्सिङ केयरमा रहेको उनको परिवारले जनाएको छ ।

गत वर्ष जन्डिस बिग्रिएपछि उनको उपचार थाइल्यान्डको बैंककमा गरिएको थियो । रासस