९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


यामाहा म्यूजिकको शोरुम नक्सालमा


0
Shares

बुधबार चर्चित सांगीतिक समूह १९७४ एडीले शोरुमको उद्घाटन गरेको हो ।

शोरुममा यामाहा म्यूजिकल इन्स्ट्रयूमेन्ट, प्रोफेसनल अडियो सिस्टम, अडियो–भिडियो इक्विपमेन्ट उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो शोरुम देशकै ठूलो सांगीतिक उपकरण शोरुम रहेको कम्पनीको दाबी छ ।