
क्षेत्र नम्बर–१ का सांसद पूर्णबहादुर खड्काको सहयोगमा पश्चिम सुर्खेतमा २८६ ओटा स्टेचर वितरण गरिएको हो ।
नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतको पहलमा सांसद खड्काद्वारा स्थापित सांसद छात्रवृत्ति अक्षय कोषको रकमबाट स्टेचर वितरण गरिएको हो ।
क्षेत्र नम्बर–१ मा ३४२ र क्षेत्र नम्बर–२ मा ३०७ ओटा स्टेचर वितरण गरिने सांसद खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्