८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एनसेलमा अब फेसबुक निःशुल्क


0
Shares

एनसेलका म्यानेजिङ डाइरेक्टर साइमन पार्किन्स र फेसबुककी एपीएसी प्रमुख अन्ना नेबग्रेनले संयुक्तरुपमा एनसेलममा निःशुल्क फेसबुक सेवा दिने घोषणा गरेका हुन् ।

एनसेलले फेसबुकसँगको सहकार्यमा निःशुल्क फेसबुक सेवा सुरु गरेको हो ।

एनसेलले ‘सबैका लागि इन्टरनेट’ अभियानअन्तर्गत् निःशुल्क सेवा सुरु गरिएको जनाएको छ । तर, च्याट गर्न भने पैसा लाग्ने जनाइएको छ ।