१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


‘विज्ञान र प्रविधिको विकासले नयाँखालका आपराधिक घटना’


0
Shares

जिल्ला प्रहरी कार्यालय सुर्खेतको नवनिर्मित भवनको मंगलबार उद्घाटन गदै उनले ‘विज्ञान र प्रविधिको विकासका कारण नयाँखालका आपराधिक घटनाहरु हुन थालेकोले त्यसलाई नियन्त्रण गर्न प्रहरीलाई पनि आधुनिकीकरण गर्नु जरुरी छ’–भने ।

प्रहरीको एक्लो प्रयासबाटमात्र समाजमा शान्ति–सुरक्षा कायम गर्न नसकिने भन्दै महानिरीक्षक अर्यालले शान्ति–सुरक्षा कायम गर्न नागरिक र प्रहरीबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा मध्यपश्चिमका प्रहरी प्रमुख डीआइजी माधवप्रसाद नेपालले समय र परिस्थितअनुसार प्रहरी सेवालाई चुस्त र प्रभावकारी बनाउनुपर्ने बताए ।