
धनुषा, मिथिलेश्वर घर भइ ललितपुर, नकबहिलमा बस्ने २९ वर्षीय साहलाई ललितपुरको सानेपाबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले जनाएको छ ।
उनीबाट पीडित भएका सयौं व्यक्तिहरु रहेको ब्यूरोले जनाएको छ ।
साहको साथबाट १७७ थान नेपाली नागरिकता र तीनओटा भारतीय राहदानी बरामद भएको पनि प्रहरीले जनाएको छ ।
उनले विभिन्न कम्पनीको नक्कली ‘डिमान्ड लेटर’ देखाएर प्रतिव्यक्ति एक लाखदेखि तीन लाखसम्म लिएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्