१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


घुस लिंदालिंदै यातायात व्यवस्था कार्यालयका कर्मचारी पक्राउ


0
Shares

कार्यालयसँगैको एक होटलबाट सेवाग्राहीबाट ४० हजार नगद घूस लिँदालिँदै मंगलबार बिहान अख्तियारको टोलीले कटुवाललाई रंगेहात पक्रेको हो ।

चार जनाको लाइसेन्स बनाइदिने भन्दै रकम लिन उक्त होटलमा बोलाएको घूस दिनेले बताएका छन् ।

घूस दिन राजिभएर उनीहरुले अख्तियारलाई सम्पर्क कार्यालय इटहरीमा खबर गरेपछि पक्रन अख्तियारले टोली खटाएको सिम्पर्क कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।