
टेलिकमले शनिबार एक सूचना प्रकाशित गरी १०० रुपैयाँ दरका सिरियल नम्बर १११६१०००८१६०००४ देखि १११६१०००८१६२०००० सम्मका २० हजार थान एनटी रिचार्ज कार्ड आयात गर्नेक्रममा हराएकाले उक्त कार्डहरु बन्द गरिएको जनाएको हो ।
टेलिकमले उक्त नम्बरका रिचार्ज कार्डहरु खरिद–बिक्री तथा प्रयोग नगर्न पनि आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्