
काठमाडौ, माघ १५ । यतिबेला शहरमा सुन्दरी मोनालिसा पराजुली सुबास खत्रीको प्रेमको चर्चा चलेको छ । मोनालिसा र सुबासको निजी जीवनमा नभई गायक खत्रीको ‘कुराहरु खेल्छन’ बोलको गीतमा देखिएका दृश्यहरु हुन् ।
प्रेममा परेका युवायुवतीका मनमा खेल्ने भावनालाई निर्देशक युवराज खत्रीले कलात्मक शैलीमा भिडियोमा पस्केका छन् ।
शब्द तथा संगीत हरि खत्रीको रहेको गीतमा प्रविन डंगोलले एरेन्ज गरेका छन् । गीतलाई शिशिर पोखरेलले छायांकन गरेका छन भने निर्देशक खत्रीको नै सम्पादन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्