
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी टोलीले मंगलबार चन्द्रपुर नगरपालिका–१४ चेतनगर निवासी विजय श्रेष्ठको घरबाट हरिणको पाँच थान सिङ र छाला तथा बँदेलको दाँत र रौं एक सय ग्राम बरामद गरेको हो ।
उनको घरबाट बन्दुकको छर्रा, बारुद, गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
अभियुक्त विजय श्रेष्ठ भने प्रहरी टोली पुग्नुअघि नै फरार भएका थिए ।
प्रतिक्रिया दिनुहोस्