१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


डेढ लाख घूससहित टीकथलीका नापी अधिकृत झालाई अख्तियारले समात्यो


0
Shares

आयोगका प्रवक्ता जीवराज कोइरालाकाअनुसार नापी अधिकृत झाले एक सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले घूस रकमसहित पक्राउ गरेको हो ।

पक्राउ परेका झाको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस