१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


आठ हजार अवैध चल्ला बरामद


0
Shares

आइतबार राति नेपाल–भारत सीमानाका जोडिएको रुपन्देहीको बसन्तपुर गाविस–३ पननीबाट करिब आठ हजार चल्ला बरामद गरिएको डन्डा गुल्मका प्रहरी नायब उपरीक्षक शोभाकान्त खनाले जानकारी दिए ।

बरामद चल्लाको मूल्य ५ लाख ९८ हजार पाँच सय रुपैयाँ रहेको जनाइएको छ ।