१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


वन रक्षकको खुकुरी हानी हत्या


0
Shares

निजी वन र सामुदायिक वन सीमानासम्बन्धी विवादमा छलफल गर्न आइतबार स्थानीय विष्णुलाल लिम्बूको घरमा पुगेका शाहीको सविन लिम्बूले खुकुरीले आक्रमण गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि फरार भएका लिम्बूलाई प्रहरीले आइतबारै सदरमुकाम क्षेत्रबाट नियन्त्रणमा लिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।