
नेपाल प्रेस युनियन रुकुमको आयोजना र जिल्ला अस्पताल रुकुमको प्राविधिक सहयोगमा स्थानीय ४६ जना पत्रकारहरुको निःशुल्क मृगौला परीक्षण गरिएको हो ।
प्रत्येक नागरिकको मृगौला निःशुल्क परीक्षण गर्नका लागी स्वास्थ्य मन्त्रालयले सबै जिल्लामा आवश्यक डिपिस्टिक किट पठाई सकेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्