
जिल्ला प्रहरी कार्यालय, सप्तरी तथा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजबाट संयुक्तरुपमा खटिएको अनुगमन टोलीले विद्युत्को खम्बाबाट सिधै विद्युत् चोरी गरेका भनिएकाहरुलाई पक्राउ गरेको केन्द्रका प्रमुख रामउद्गार साहले बताए ।
अभिव्यक्तविरुद्ध विद्युत् ऐनानुसार मंगलबार कारबाही गरिएको प्राधिकरणले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्