१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


स्वास्थ्य उपचारमा सहुलियत पाउन यस्तो छ प्रक्रिया(भिडियो हेर्नुहोस)


0
Shares

-प्रज्ञा तिमिल्सिना, ईमेज

हाल ८ प्रकारका रोगका लागि सहयोग पुर्‍याउदै आएको मन्त्रालयले कलेजो, अप्लाष्टिक इनिमिया, मस्तिष्कघात र थालिसिमियामा सहयोग उपलब्ध गराउने भएको हो ।

सरकारले १ लाख देखि तीन लाखसम्म उपचार सहयोग सरकारले गर्दै आइरहेको छ । सरकारले बनाएको नयाँ कार्यविधी आगामी आर्थिक बर्षदेखि लागु गरिने जनाइएको छ ।