
सार्वजनिक गरिएकामा धरान–८ का दिप तामाङ, रोमन गुरुङ, धरान– ९ का आयुप चौधरी र भारत पश्चिम बंगालस्थित दार्जिलिङका सौरभ राई छन् ।
चारै जनाले लागू औषध सेवन गरी साथी विकासको शनिवार हत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
हत्याराहरुबाट प्रहरीले एक थान खुकुरी, डेनड्राईट, नाइट्रोसन नामक लागु औषध बरामद गरेको छ ।
पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी कार्वाही थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्