
जिल्लाको नर्घौ गाविस–५ स्थित माइती घर भएकी उमेशकी जेठी पत्नी ३२ वर्षीया रम्भाकुमारी यादवले पुस १ गते प्रहरीमा दिएको उजुरीका आधारमा उमेशलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रम्भालाई उमेशले २०७३ वैशाखमा कुटपिट गरी घरनिकाला गरेपछि उनी माइतीमै बस्दै आएकी हुन् ।
दुबैजनाले गत मंसिर ५ गते विवाह गरेको थाहा पाएपछि घरनिकाला भएर माइती बसेकी पीडित रम्भाले प्रहरीमा उजुरी दिएकी थिइन् ।
उमेश र रम्भाबीच २०६२ फागुण २८ गते सामाजिक परम्पराअनुसार विवाह भएको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्