
काठमाडौंबाट वीरगन्जतर्फ गइरहेको ना५ख ९३३२ नम्बरको ट्रकलाई हेटौंडास्थित रातोमाटे चेकपोस्टबाट गाँजासहित नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्र्नेहरुमा सर्लाही, हरिवनका ट्रकचालक महेश आलेमगर र सोही ठाउँका ट्रकधनी राजकिशोर चौधरी छन् ।
निजहरुलाई थप अनुसन्धानपछि अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्