
नवलपरासी, पुस ३ । नवलपरासीको केरुङ्गे खोलामा अवैध रुपमा संकलित नदीजन्य पदार्थ जफत गरिएको छ ।
अवैध रुपमा करोडौंको नदीजन्य पदार्थ संकलन र चोरी निकासी हुन थालेपछि जिल्ला विकास समितिले ढुंगा, गिट्टी, वन पैदावारलगायतका नदीजन्य पदार्थ जफत गरेको हो ।
यस्ता पदार्थ संकलन र निकासी गर्ने २७ वटा ट्रिपर, तीन जेसिभी र दुई वटा ट्याक्टर पनि जिविसले नियन्त्रणमा लिइएको स्थानीय विकास अधिकारी जीवन भुषालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्