
काठमाडौं, मंसिर २५ । जीवा लामिछानेद्वारा लिखित पुस्तक ‘सरसर्ती संसार’ शनिबार सार्वजनिक गरिएको छ ।
काठमाडौंमा गरिएको एक कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो ।
लामिछानेले विभिन्न मुलुकमा जाँदा आफूले भोगेका अनुभवलाई पुस्तकमा समेटेका छन् ।
कार्यक्रममा लामिछानेका लेखबारे विभिन्न व्यक्तिले आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्