८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


चर्चित हाँस्य कलाकार आरपी भट्टराईको निधन


0
Shares

काठमाडौं, मंसिर २४ । चर्चित हाँस्य कलाकार आरपी भट्टराईको निधन भएको छ ।

हाँस्य टेलिश्रृखंला ‘तीतो सत्य’ मा ‘लादालाम मेरो नाम’ संवादका लागि चर्चित भट्टराईको अचानक निधन भएको हो ।

विराटनगरमा फूपूको घरमा सुतिरहेको अवस्थामा उनी शुक्रबार बिहान मृत भेटिएका हुन् । केही दिनअघि उनी विराटनगर गएका थिए ।

उनले केही चलचित्रमा समेत अभिनय गरेका छन् ।

४२ बर्षीय भट्टराई उच्च रक्तचाप, मधुमेह रोगबाट पीडित थिए । उनका श्रीमती र २ छोरा छन् ।